दफा ३०
खारेजी र बचाउ
(१) क्रण तथा जमानत ऐन, २०२५ र राष्ट्र क्रण ऐन, २०५९ खारेज गरिएको छ ।
(२) उपदफा ८१) बमोजिम खारेज भएका क्रण तथा जमानत ऐन, २०२५ र राष्ट्र त्रूण ऐन, २०५९ बमोजिम भए गरेका काम कारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ ।